sevenstartv.com ११ भदौ २०८३, बिहिवार

आजको मौसम, यस्तो छ पूर्वानुमान

१४ मंसिर २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

दिउँसो देशभर आंशिक बदली रहने छ । राति पनि यही क्रम जारी रहने महाशाखाले जनाएको छ ।