sevenstartv.com १ पुष २०८२, मङ्गलवार

पूर्व-पश्चिम राजमार्ग दुईतर्फी अवरुद्ध

१२ मंसिर २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । पूर्व-पश्चिम राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ ।

शुक्रबार बिहान ६ बजे विनयी त्रिवेणी–२, त्रिसट्ठी मोड दाउन्नेमा बिरगंजबाट भैरहवा तर्फ जाँदै गरेको RJ 52 GB 3752 नम्बरको खाली ग्यास बुलेट उकालो चढ्न नसकी व्याक भई सडकमै तेर्सो परेको कारण पूर्व–पश्चिम राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो । 

प्रहरी टोली घटनास्थलमा पुगेर सडक सुचारु गर्ने प्रयास जारी गरेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्