राजनीति
डा. बैकुण्ठ अर्यालले दिए राजीनामा
काठमाडौं । राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारी तोकिएका डा. बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन् । आइतबार राष्ट्रिय योजना आयोगमा हाजिर भएका उनले आज राजीनामा दिएका हुन् । आगामी मन्त्रिपरिषद बैठकले उनको राजीन...
