sevenstartv.com १६ असार २०८३, मङ्गलवार

कीर्तिपुर नगरपालिका-४ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार बानियाँ विजयी

१७ मंसिर २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका-४ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बानियाँ विजयी भएका छन् । 

उनले  ७४२ मत पाउँदा स्वतन्त्र उम्मेदवार पवित्रा खड्का अधिकारीले ४ सय ९५ मत पाइन् । यहाँ माओवादी तेस्रो र एमाले चौथो बन्यो । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्