sevenstartv.com १६ असार २०८३, मङ्गलवार

कीर्तिपुर १ मा कांग्रेसका इच्छाकुमार महर्जन विजयी

१७ मंसिर २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । कीर्तिपुर नगरपालिका १ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका इच्छाकुमार महर्जन ५६२ मत प्राप्त गरेर निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हर्ष महर्जनलाई पछि पार्दै उनि  निर्वाचित भएका हुन् । 

महर्जनले ४९८ मत प्राप्त गर्दा  नेकपा माओवादी केन्द्रका सरलगोपाल महर्जनले १७३ मत हात पारे भने स्वतन्त्र उम्मेदवार विनोदकुमार महर्जनले १३९ मत पाएका थिए ।   

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्