राजनीति
दीपक मनाङ्गे भए डिल्ली बजार कारागार चलान
काठमाडौं । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएकाका गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे) डिल्लीबजार कारागार चलान भएका छन् ।
आज काठमाडौंको सानो भर्याङबाट पक्राउ परेका मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युर...
