प्रधानमन्त्री ओलीले बाेलाए सबै मन्त्रालयहरुको समीक्षा बैठक
News Summary
This Summary is Generated by AI & Editorially reviewed.* काठमाडौंबाट लप्ची भ्रमणमा गएका दुई नेपाली पर्यटक चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा परेका छन्।
* ड्रोन चिनियाँ भूभागमा प्रवेश गरेपछि उनीहरूलाई तातोपानीस्थित अध्यागमन कार्यालय पठाइएको बताइएको छ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयहरुको समीक्षा बैठक बोलाएका छन् ।
मन्त्रालयहरुको त्रैमासिक समीक्षाका लागि प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन् । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने छ ।
बैठकमा सरकारले अहिलेसम्म गरेका काम, मन्त्रालयहरुको प्रगति विवरण र भावी योजनाका विषयमा छलफल तथा समीक्षा हुनेछ । एमाले अध्यक्ष समेत रहेका ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।






