sevenstartv.com १० असार २०८३, बुधवार

झापा महिला गोल्डकप : उपाधिका लागि एपीएफ र पुलिसबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । पहिलो संस्करणको झापा महिला गोल्डकप फुटबलको उपाधिका लागि आज एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच फाइनल खेल हुँदैछ ।

झापाको शिवसताक्षीस्थित दुधे रङ्गशलामा दिउँसो १ बजे हुने प्रतियोगितामा दुवै टोली पहिलो उपाधि रक्षा गर...