sevenstartv.com १० असार २०८३, बुधवार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

२३ कार्तिक २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं ।  विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयको भवनमा बस्ने छ । 

बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।