स्टार अपडेट्स्
नवनियुक्त शिक्षामन्त्री पन्तको शपथग्रहण आज
काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । उनलाई आज अपराह्न चार बजे राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ ग्रहण गराउने कार्यक्रम छ ।
एमाले सांसद् विद्या भट्टराईले मन्त्...



