sevenstartv.com ६ पुष २०८२, आइतवार

ऊर्जा राज्यमन्त्री कान्छारामलाई प्रधानमन्त्रीले गरे बर्खास्त

१० वैशाख २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ कान्छाराम लाई हटाएका छन् ।

गृहमन्त्रीले आधि घण्टाअघि राजीनामा दिनुस् भनेर फोन गर्नुभएको थियो । मैले किन दिने रु दिन्न भन्ने जवाफ दिएको थिएँ । अहिले हटाएको खबर आयो ।’

विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने विषयलाई लिएर मन्त्री तामाङ र ऊर्जामन्त्री दीपक खड्काबीच खटपट थियो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्