स्टार अपडेट्स्
गुठी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण : सांसद् सापकोटा
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद् माधव सापकोटाले गुठीको समस्या समाधानका लागि सरकारसँग माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद् सापकोटाले सिन्धुपाल्चोकमा मात्र एक सय ४६ वटा नाममा दर्ता भएका गुठीहरु...



