स्टार अपडेट्स्
पोखरा विमानस्थलमा भ्रष्टाचारको ट्रेलर हेरियो, फिल्म भैरहवा विमानस्थलमा हेर्नुपर्छ : सांसद् आले
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद् प्रेमबहादुर आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा १० अर्ब भन्दा बढी रकम वार्ताद्वारा भ्रष्टाचार भएको बताएका छन् ।
बुधबारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्...



