एकैदिन तोलाको ५ हजार बढ्याे सुन
काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । १ लाख ८४ हजार ८ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ हजार रुपैयाँले बढेर १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार कारोबार भएको छ ।
त्यस्तै बुधबार चाँदीको ५० रुपैयाँले बढेर १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको छ ।

.gif)