स्टार अपडेट्स्
दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।
कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान साढे ११ बजे बस्ने छ । बैठकमा नेपाल पशु चिकित्सा परिषद् ९पहिलो संशोधन० विधेयक, २०८२ का सम्बन्धमा...



