sevenstartv.com २ पुष २०८२, बुधवार

दुई संसदीय समितिको बैठक बस्दै

१६ भदौ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । 

कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान साढे ११ बजे बस्ने छ  ।  बैठकमा नेपाल पशु चिकित्सा परिषद् ९पहिलो संशोधन० विधेयक, २०८२ का सम्बन्धमा सरोकारवालाहरूसँग विधेयकका सैद्धान्तिक पक्षसँग सम्बन्धित विषयमा छलफल हुनेछ । 

त्यस्तै विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे नै बस्ने छ ।  बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्