sevenstartv.com ९ कार्तिक २०८३, सोमवार

राजनीति

एमाले सचिवमा पद्मा अर्याल सबैभन्दा अगाडि

काठमाडौं । एमालेको जारी गणनाको प्रारम्भिक अपडेट अनुसार सचिवमा पद्मा अर्याल १५२ मतका साथ सबैभन्दा अगाडि छिन् ।  

१५० मतका साथ दोस्रोमा महेश र छविलाल विश्वकर्माको १४५ छ । शेरधन राईको १४३ छ । ईश्वर प्यानलका गोकुल बास्कोट...