राजनीति
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशनक मुरारी भण्डारी पक्राउ
काठमाडौं । अख्तियारले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशनक मुरारी भण्डारीलाई नियन्त्रणमा लिएको छ । बुधबार उनीहरूको तारेख थियो । तारेखका लागि उपस्थित भएका दुवै जनालाई अख्तियारले नियन्त्रणमा लि...
