राजनीति
पुराना कारलाई विद्युतीय गाडीमा परिणत गर्न सरकारले अनुमति दिने शिक्षा मन्त्री पुनको भनाई
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पुराना कारलाई विद्युतीय गाडीमा परिणत गर्न अब सरकारले अनुमति दिने बताएका छन् ।
नेपालमा धेरै वर्षदेखि धेरै इन्जिनियरहरू र टेक्निसियनहरूले पुरानो कार र भ्यानहरू...
