राजनीति
बागमती प्रदेशका १४ उपसचिवको सरुवा
काठमाडाैं । बागमती प्रदेश सरकारले वन सेवा तर्फका १४ उपसचिवको सरुवा गरिएको छ । प्रमुख सचिव भूपाल बरालले प्रदेशको वन तथा वातावरण मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा कार्यरत १४ जना उपसचिव स्तरका कर्मचारीहरूको सरुवा गरेका हुन् ।
...