राजनीति
पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । खड्कालाई आइतबार बिहान महाराजगन्जबाट पक्राउ गरिएको बताइएको हो ।
सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न उनलाई केन्द्रीय अनुसन्ध...



