राजनीति
ओली र लेखकलाई अदालत लगिँदै
काठमाडौं । शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आइतबार काठमाडौं जिल्ला अदालत लगिँदै छ । दुवै नेतालाई म्याद थपका लागि अदालत...



