sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

एमालेको सचिवालय बैठक बस्दै

१७ चैत २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने भएको हो ।

अध्यक्ष केपी शर्मा ओली पक्राउपछि जारी आन्दोलनको मोडालिटी र दलको नेता छनोटबारे बैठकमा छलफल हुने एक सचिवालय सदस्यले जानकारी दिए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्