राजनीति
कांग्रेसले शनिबार निर्वाचन आयोगमा समानुपातिक तर्फको नाम बुझाउने
काठमाडौं । नेपाली कांग्रेसले भोलि निर्वाचन आयोगमा समानुपातिक तर्फको नाम बुझाउने भएको छ ।
बन्दसूचीमा रहेका नामबाट क्लस्टर मिलाएर भोलिसम्ममा नाम पठाउने गरी छलफल भइरहेको महामन्त्री गुरुराज घिमिरेले बताए । उनका अनुसार अहिलेसम्...



