sevenstartv.com ७ कार्तिक २०८३, शनिवार

राजनीति

नेकपाको एकता महाधिवेशन मङ्सिरमा हुने

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले जेठ मसान्तसम्म एकता प्रक्रियामा जोडिएका सबै घटकसँग एकीकरण र समायोजनको प्रक्रियालाई अन्तिम रुप दिने बताएको छ । एकीकरण र समायोजन काम सकिए लगतै सङ्गठन सुदृढीकरण र शुद्धीकरण अभियान चलाइने जनाइएको छ ।

<...