राजनीति
राष्ट्रपतिले फिर्ता पठाएको अध्यादेश फेरि शीतल निवासको कोर्टमा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचार गर्न भनि सरकार समक्ष फिर्ता पठाएको अध्यादेश २४ घण्टा नबित्दै सरकारले त्यही अध्यादेश जारी गर्न फेरि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । अध्यादेश फिर्ता गर्ने राष्ट्रपतिको कदमलाई अस्वीकार गर्दै सरकार...



