जेन-जीले सामूहिक सम्झौतापत्र प्रधानमन्त्री कार्कीलाई बुझाउँदै
काठमाडौं । जेन-जी समूहले आज आफ्ना सम्झौतापत्र प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउँदै छन् । जेन-जी मुभमेन्ट अफ अलायन्सका अगुवा अमित खनालका अनुसार आज ११ बजे पछाडि प्रधानमन्त्री कार्कीलाई आफ्ना सम्झौतापत्र बुझाउन लागेका हुन् ।...
