sevenstartv.com ८ असार २०८३, सोमवार

राष्ट्र बैंकले थप ४० अर्ब रूपैयाँ उठाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज थप ४० अर्ब रूपैयाँ उठाउने भएको छ । बजारमा अत्याधिक तरलता बढेपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट रकम उठाउने भएको हो । 

राष्ट्र बैंकले ३५ दिनका लागि आज दिउँसो ३ बजे...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्