काठमाडौंका मेयर बालेनलाई पितृशोक
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई पितृशोक परेको छ । उनका बुवा रामनारायण साहको सोमबार निधन भएको हो ।
उनी आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहे...
