४ महिनामा विदेशमा रहेका नेपालीले पठाए झण्डै ७ खर्ब रेमिट्यान्स
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा विप्रेषण आप्रवाह ३१.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ८७ अर्ब १३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकले सोमबार सार्...
