पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माणलाई बन्धक राख्न नहुने मन्त्री घिसिङकाे भनाई
काठमाडौं । कास्कीको पोखरामा निर्माणाधीन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको मेडिकल भवन निर्माण पाँच वर्षमा पनि निर्माण हुन सकेको छैन ।
माघ २०७७ मा २० महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का समझौता भएको हालसम...
