मुलुकमा असंवैधानिक सरकार बनेको राष्ट्रिय जनमोर्चाका महासचिव भट्टको भनाई
काठमाडौं । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जनेजी आन्दोलनका नाममा भदौ २३ पछि मुलुकमा असंवैधानिक सरकार बनेको बताएका छन् । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै भट्टले यस्तो बताएका हुन् ।
उनले विषम परिस्थितिमा हुन लागेको एमालेको नयाँ सही नयाँ नेतृत्व चयनका लागि शुभकामना दिँदै उनले नेपालमा जेनजी आन्दोलन गर्न विदेशीले अरबौँ रकम लगानी भएको आशङ्का व्यक्त गर्दै नेपालकै दलहरूका कारण विदेशीले खेल्ने मौका पाएको बताए ।

.gif)