sevenstartv.com २९ मंसिर २०८२, सोमवार

मनाङमा भूकम्पको धक्का

२८ मंसिर २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । मनाङ जिल्ला केन्द्रबिन्दु भएर आज भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज १२ बजेर ५४ मिनेट जाँदा भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु जिल्लाको थोचे आसपास रहेको थियो । भूकम्पको तीव्रता ४।७ म्याग्निच्युड मापन भएको केन्द्रले जनाएको छ ।

पछिल्लो समय पश्चिम नेपालमा लगातार भूकम्पहरू गइरहेका छन् । गत २३ गते दार्चुलामा ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो भने २२ गते बाजुरामा ३।.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्