संसद्लाई जनउत्तरदायी बनाउनुपर्ने र संसदीय सर्वोच्चताका लागि लाग्नुपर्नेमा उपसभामुख रानाकाे जाेड
काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले संसदको प्रभावकारिता, पारदर्शिता, जबाफदेहिता र जनउत्तरदायीपनालाई सुनिश्चित गर्न संसदीय अभ्यासमा सुधारको आवश्यकता झनै महत्त्वपूर्ण बन्दै गएको बताएकी छन् । संसद दिवस, २०८२ को अव...
