sevenstartv.com १५ असार २०८३, सोमवार

म आफैंमाथि पनि आवश्यक छानबिन होस् र दोषी देखिए कारबाहीको दायरामा आउन चाहन्छु : सभापति खतिवडा

काठमाडौं । राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले समितिबाट सर्वसम्मत पास भएको संघीय निजामती सेवा विधेयकमा एउटा दफा नै थपिएको बताएका छन् । मंगलबार सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै उनल यस्तो गर्नेलाई कानुनी दायरामा ल्याउन...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्