कृषिमा आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउनुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असार १५ मा मनाइने धान दिवसको अवसरमा शुभकामना दिदै कृषिलाई आधुनिक र प्रविधिमा आधारित बनाएर उत्पादन बढाउनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले माटोमा जीवनको सुगन्ध, पानीमा पसिनाको पूजा र यसबाट धानका बाला झुलाउने सपना, यो हाम्रो परम्परादेखि चल्दै आएको रोपाइँ संस्कृति भएको उल्लेख गरेका छन् ।

.gif)