sevenstartv.com १० कार्तिक २०८३, मङ्गलवार

समाज

सर्लाहीमा ट्रयाक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौं । सर्लाहीको नयाँरोड सडकखण्डमा ट्रयाक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

बरहथवा नगरपालिका-९ शान्ति चोकमा उखु बोकेर हरिवनतर्फ आउँदै गरेको ज१त ९८७६ नम्बरको ट्रयाक्टर र नयाँरोडबाट बरहथवा जाँदै...