समाज
शिक्षामन्त्रीले राजीनामा दिनुभयो, सञ्चारमाध्यमले योजनावद्ध रुपमा आक्रमण गरेः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमहरुले योजनावद्ध रुपमा प्रधानमन्त्रीको असहयोगको कारण शिक्षामन्त्रीले राजीनामा दिएको भन्ने भ्रम पैदा गरेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयो...



