sevenstartv.com १८ असार २०८३, बिहिवार

कञ्चनपुरको बेलौरीमा जलेको अवस्थामा शव फेला

९ वैशाख २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । कञ्चनपुरको बेलौरीमा जलेको अवस्थामा शव फेला परेको छ ।

बेलौरी नगरपालिका-१० को शिवनगरस्थित घटियाघाट रोड नजिकै मंगलबार बिहान पौने ७ बजेतिर जलेको अवस्थामा शव फेला परेको हो । 

प्रहरीका अनुसरा सडक नजिकै तोरीको भुसमा आगोले जलिरहेको अवस्थामा मोटरसाइकल र नजिकै जलेको अवस्थामा शव भेटिएको जनाएको छ ।

शवको सनाखत भने हुन सकेको छैन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्