sevenstartv.com ६ पुष २०८२, आइतवार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा डा.डबल बहादुर धामी निमित्त उपकुलपति नियुक्त

८ वैशाख २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा डा.डबल बहादुर धामी निमित्त उपकुलपति नियुक्त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा डा. डबल बहादुर धामी निमित्त उपकुलपति नियुक्त हुनुभएको छ ।

सम्माननीय प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति श्री केपी शर्मा ओलीको मिति २०८२ साल वैशाख ४ गतेको निर्णयअनुसार उपकुलपति पद रिक्त रहेको अवस्थामा डा. धामीलाई शैक्षिक, प्रशासनिक र आर्थिक कार्यहरू सुचारु गर्न निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो ।

हाल डा. धामी सोही प्रतिष्ठानमा रेक्टर तथा सह–प्राध्यापकको रूपमा कार्यरत हुनुहुन्छ  । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्