समाज
वैदेशीक रोजगारीमा प्रलोभनमा पारी गैर कानुनी कार्यमा लगाउने क्रम बढ्दै गएको छ : राजदूत धनबहादुर ओली
काठमाडाैं । थाइल्याण्डका राजदूत धनबहादुर ओलीले पछिल्लो समय नेपाली हरुलाई वैदेशीक रोजगारीमा आर्कषक तलब सुविधा लगाएतका विभिन्न प्रलोभनमा पारी गैर कानुनी कार्यमा लगाउने क्रम बढ्दो रुपमा देखिएको बताएका छन् । उनले एक विज्ञप्ती जार...



