स्टार अपडेट्स्
अफगानिस्तानमा ब्वाँसोको आक्रमणबाट सात जना घाइते
काठमाडौं । पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तको एउटा गाउँमा मङ्गलबार राति भएको दुर्लभ ब्वाँसोको आक्रमणबाट सात जना घाइते भएको प्रान्तीय जनस्वास्थ्य विभागका प्रवक्ता नकीबुल्लाह रहिमीले बुधबार बताएका छन् ।
रहिमीका अन...



