स्टार अपडेट्स्
एसियामा दशककै ठूलो विपत्
काठमाडौं । दक्षिण र दक्षिणपूर्व एसियाका विभिन्न देशहरूमा आएको भीषण बाढी र पहिरोका कारण एक हजार ५०० भन्दा बढी मानिसले ज्यान गुमाएका छन् भने करिब एक करोड १० लाख मानिस प्रभावित भएका छन् । यस्तो कठिन परिस्थितिमा संयुक्त राष्ट्रसङ्घले...



