sevenstartv.com २० मंसिर २०८२, शनिवार

आज यस्तो छ बिदेशी मुद्राको नेपाली विनिमयदर

१९ मंसिर २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि बिदेशी मुद्राको नेपाली विनिमयदर सार्वजनिक गरेको छ । आजको लागि निर्धारण गरिएको विनिमयदर अनुसार युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४४ पैसा रहेकाे छ । 

अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ३७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०३ रुपैयाँ २९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ९५ पैसा र बिक्रीदर १११ रुपैयाँ ४२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३२ पैसा र बिक्रीदर २० रुपैयाँ ४० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५९ पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 143.67 144.27
EUR  (European Euro) 1 167.73 168.44
GBP  (UK Pound Sterling) 1 191.89 192.69
CHF  (Swiss Franc) 1 179.61 180.36
AUD  (Australian Dollar) 1 94.97 95.37
CAD  (Canadian Dollar) 1 102.86 103.29
SGD  (Singapore Dollar) 1 110.95 111.42
JPY  (Japanese Yen) 10 9.29 9.33
CNY  (Chinese Yuan) 1 20.32 20.40
SAR  (Saudi Arabian Riyal) 1 38.28 38.44
QAR  (Qatari Riyal) 1 39.43 39.59
THB  (Thai Baht) 1 4.49 4.51
AED  (UAE Dirham) 1 39.12 39.28
MYR  (Malaysian Ringgit) 1 34.94 35.09
KRW  (South Korean Won) 100 9.77 9.81
SEK  (Swedish Kroner) 1 15.31 15.38
DKK  (Danish Kroner) 1 22.46 22.55
HKD  (Hong Kong Dollar) 1 18.46 18.53
KWD  (Kuwaity Dinar) 1 468.42 470.38
BHD  (Bahrain Dinar) 1 381.09 382.68
OMR  (Omani Rial) 1 373.16 374.72

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्