sevenstartv.com २४ मंसिर २०८२, बुधवार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

२४ मंसिर २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि बिदेशी मुद्राको नेपाली विनिमयदर सार्वजनिक गरेको छ । आजको लागि निर्धारण गरिएको विनिमयदर अनुसार युरोपियन युरो एकको खरिददर  युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७५ पैसा रहेकाे छ । 

अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ २५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ६९ पैसा र बिक्रीदर १११ रुपैयाँ १५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १९ पैसा र बिक्रीदर नौ रुपैयाँ २३ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३१ पैसा र बिक्रीदर २० रुपैयाँ ४० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४० पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५४ पैसा कायम भएको छ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 143.51 144.11
EUR  (European Euro) 1 167.05 167.75
GBP  (UK Pound Sterling) 1 191.34 192.14
CHF  (Swiss Franc) 1 177.88 178.62
AUD  (Australian Dollar) 1 95.25 95.65
CAD  (Canadian Dollar) 1 103.68 104.11
SGD  (Singapore Dollar) 1 110.69 111.15
JPY  (Japanese Yen) 10 9.19 9.23
CNY  (Chinese Yuan) 1 20.31 20.40
SAR  (Saudi Arabian Riyal) 1 38.24 38.40
QAR  (Qatari Riyal) 1 39.37 39.54
THB  (Thai Baht) 1 4.51 4.53
AED  (UAE Dirham) 1 39.07 39.24
MYR  (Malaysian Ringgit) 1 34.87 35.02
KRW  (South Korean Won) 100 9.78 9.82
SEK  (Swedish Kroner) 1 15.34 15.41
DKK  (Danish Kroner) 1 22.37 22.46
HKD  (Hong Kong Dollar) 1 18.44 18.52
KWD  (Kuwaity Dinar) 1 467.43 469.38
BHD  (Bahrain Dinar) 1 380.69 382.28
OMR  (Omani Rial) 1 372.75 374.31

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्