स्टार अपडेट्स्
बाराको उनासी पुलमा बस दुर्घटना हुँदा ४३ जना घाइते
काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको उनासी पुलमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । घाइते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ ।
काँकडभिट्टाबाट दाङको लागी गएराती १ बजे खुलेको ना ८ ख ११६४ नम्बरको बस अनियन्...



