sevenstartv.com ११ साउन २०८३, सोमवार

स्टार अपडेट्स्

चौथो खेलमा पनि अपराजित यात्रा कायम राख्ने पुलिसकाे लक्ष्य

काठमाडौं । माल्दिभ्समा जारी काभा महिला क्लब च्याम्पियनसिपमा अपराजित नेपाल पुलिस क्लबले आज चौथो खेल खेल्ने भएको छ । पुलिसले आज माल्दिभ्सको क्लब वाम्कोसँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार राति ९ बजे सुरु हुनेछ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्