sevenstartv.com १६ असार २०८३, मङ्गलवार

बझाङ केन्द्रविन्दु भएर भूकम्प

२ असोज २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

 राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर ८ मिनेट जाँदा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर ४.३रेक्टरस्केलको भूकम्प गएको हो ।