स्टार अपडेट्स्
हिन्दुकुश हिमालय संसदीय बैठक आज सकिँदै
काठमाडौं । हिन्दुकुश हिमालय संसदीय बैठक आज सकिँदैछ । आज जलवायु परिवर्तन, हरित उर्जा, वायु प्रदूषण, समस्या र समाधान लगायत विषयमा प्यानल छलफलको आयोजना गरिएको छ। कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सदस्य भानुभक्त जोशीका अनुसार...



