sevenstartv.com ४ पुष २०८२, शुक्रवार

नाडा अटो शो आजदेखि

३ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । काठमाडौंको भृकुटीमण्डप परिसरमा १७औँ संस्करणको नाडा अटो शो २०२५ आयोजना हुँदै छ । आजदेखि सुरुहुने अटो शोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् । शो ८ गतेसम्म चल्ने छ । 

यसपटक नाडामा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू र विन्टेज मोटर शो हुँदै छ । प्रदर्शनमा चार पाङ्ग्रे, दुई पाङ्ग्रे, व्यावसायिक सवारी, अटो पाट्र्स र वित्तीय सेवाका लागि छुट्टाछुट्टै जोन रहनेछन् । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्